किफर मोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किफर मोर
किफर मोर सन् २०१७ मा
व्यक्तिगत जानकारी
पुरा नाम किफर रोबर्टो फ्रान्सिसको मोर[१]
जन्म मिति (1992-08-08) ८ अगस्ट १९९२ (उमेर ३१)
जन्म स्थान टोर्के, इङ्ल्यान्ड
उचाइ ६ फिट ५ इन्च (१.९६ मी)[२]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
कार्डिफ सिटी
सङ्ख्या १०
सन् २०१८–२०१९ बान्सले ५१ (२१)
सन् २०१९–२०२० विगन एथेलटिक ३६ (१०)
सन् २०२०– कार्डिफ सिटी ४२ (२०)
अन्तर्राष्ट्रिय करियर
वर्ष टोली उपस्थिति (गोल)
सन् २०१६ इङ्ल्यान्ड सी टोली (०)
सन् २०१६– वेल्स २० (६)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: सन् २०२१ जुन २०

किफर रोबर्टो फ्रान्सिसको मोर (जन्म: सन् १९९२ अगस्ट ८) एक व्यावसायिक फुटबल खेलाडी हुन्। उनी कार्डिफ सिटीवेल्सको लागि अग्रपङ्क्ति खेलाडीको रूपमा खेल्ने गर्छन्। उनले सन् २०१२ मा ट्रुरो सिटी फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल जीवनको पदार्पण गरेका थिए। उनले हालसम्म वेल्सको लागि २० खेलमा ६ गोल गरेका छन्। उनले राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै युइएफए युरो २०२० प्रतियोगिता खेलेका छन्।

जीवनी[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Club list of registered players: As at 19th May 2018: Barnsley", English Football League, पृ: ४, अन्तिम पहुँच १६ जुन २०१८ 
  2. "Yeovil Town: Gary Johnson sees Kieffer Moore potential", BBC Sport, ८ जुलाई २०१३, अन्तिम पहुँच ८ जुलाई २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]