किफर मोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
किफर मोर
KiefferMooreNoFIps1.jpg
किफर मोर सन् २०१७ मा
व्यक्तिगत विवरण
पुरा नाम किफर रोबर्टो फ्रान्सिसको मोर[१]
जन्म मिति (१९९२-०८-०८) ८ अगस्ट १९९२ (उमेर २९)
जन्म स्थान टोर्के, इङ्ल्यान्ड
उचाई ६ फिट ५ इन्च (१.९६ मी)[२]
खेल्ने स्थान अग्रपङ्क्ति
क्लबको विवरण
हालको क्लब कार्डिफ सिटी
सङ्ख्या १०
सन् २०१८–२०१९ बान्सले ५१ (२१)
सन् २०१९–२०२० विगन एथेलटिक ३६ (१०)
सन् २०२०– कार्डिफ सिटी ४२ (२०)
राष्ट्रिय टोली
बर्ष टोली खेल (गोल)
सन् २०१६ इङ्ल्यान्ड सी टोली (०)
सन् २०१६– वेल्स २० (६)


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी सन् २०२१ जुन २०

किफर रोबर्टो फ्रान्सिसको मोर (जन्म: सन् १९९२ अगस्ट ८) एक व्यावसायिक फुटबल खेलाडी हुन्। उनी कार्डिफ सिटीवेल्सको लागि अग्रपङ्क्ति खेलाडीको रूपमा खेल्ने गर्छन्। उनले सन् २०१२ मा ट्रुरो सिटी फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल जीवनको पदार्पण गरेका थिए। उनले हालसम्म वेल्सको लागि २० खेलमा ६ गोल गरेका छन्। उनले राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै युइएफए युरो २०२० प्रतियोगिता खेलेका छन्।

जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Club list of registered players: As at 19th May 2018: Barnsley", English Football League, पृ: ४, अन्तिम पहुँच १६ जुन २०१८ 
  2. "Yeovil Town: Gary Johnson sees Kieffer Moore potential", BBC Sport, ८ जुलाई २०१३, अन्तिम पहुँच ८ जुलाई २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्ने]