उदारवादी दल (स्विडेन)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जनता पार्टी - उदारहरू (Liberalerna) स्विडेनका एउटा उदार राजनीतिक दल हो |१९३४मा निशुल्क विचार राष्ट्रिय समिति र स्विडेन उदार पार्टीको एकिकरणबाट यो दलको स्थापना गरियो | उदार युवा सङ्घ दलको युवा सङ्गठन हो |

२००६ संसदीय निर्वाचनमा दलले ४१८३९५ मतहरू (७.५४% , २८ क्षेत्रहरू) पायो |

युरोपेली संसदमा यो दलको २ सदस्य छन्।

सम्बन्धहरू[सम्पादन गर्नुहोस्]