जाँ जोरेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जाँ जोर

जाँ जोर (सन् १८५९-१९१४) - फ्रान्सेली तथा अन्तर्रष्ट्रिय समाजवादी आन्दोलनका एकजना प्रसिद्ध नेता । मजदुर आन्दोलन र त्यसको कार्यभारबारे आफ्नो दृष्टिकोणअनुसार जोरे एक सुधारवादी थिए, परन्तु उनले शान्तिका निमित्त, साम्राज्यवादी उत्पीडन र आक्रमणकारी युद्धको विरुद्ध अथक संघर्ष गरेका थिए । यसैले गर्दा प्रतिक्रियावादी पुँजीजीवीवर्गको घृणापात्र बन्न पुगेका थिए । प्रथमा विश्वयुद्ध (सन् १९१४-१९१८)को पूर्व बेलामा प्रतिक्रियावादीहरूका भरौटेद्वारा जोरको हत्या गरियो । [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८७