उत्पादन (अर्थशास्त्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अर्थशास्त्रमा , उत्पादन (Production) भन्नाले केहि संसाधन, प्रविधि र श्रमको उपभोग गर्ने वस्तु वा सेवा बनाउने क्रियालाई जनाउँछ। उदाहरणको लागि , ऊन, धागो , सिलाई बुनाई मेसिनमा बिजुली खपत र कारखानाहरूमा श्रमिकहरूको श्रमबाट स्वेटर उत्पादन गरिन्छ।[१] [२]

उत्पादन अर्थशास्त्रका तत्त्वहरू[सम्पादन गर्नुहोस्]

  • दक्षता
  • प्राविधिक परिवर्तन
  • व्यवहार, खपत तथा उत्पादकत्व
  • मूल्य

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kotler", P., Armstrong, G., Brown, L., and Adam, S. (2006) Marketing, 7th Ed. Pearson Education Australia/Prentice Hall.
  2. "Sickles, R., & Zelenyuk, V. (2019). Measurement of Productivity and Efficiency: Theory and Practice. Cambridge: Cambridge University Press. doi:10.1017/9781139565981", मूलबाट १० मई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुलाई २०२०