अङ्गोला जनमुक्ति आन्दोलन - श्रम दल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दलको झण्डा

एङ्गोला जनमुक्ति आन्दोलन - श्रम दल (Movimento Popular de Libertação de Angola - Partido do Trabalho) एङ्गोलामा एउटा राजनीतिक दल हो | दल १९५६मा स्थापना गरियो |

दलले EME प्रकाशन गर्छ | Juventude do Movimento Popular da Libertação de Angola दलको युवा सङ्गठन हो |

१९९२को सभापतिको निर्वाचनमा दलको उमेदवार जोसे एदुअर्दो दोस सन्तोसले १ ९५३ ३३५ मतहरू (४९.५७%) ल्याएर विजयी हुनुभयो। १९९२ संसदीय निर्वाचनमा दलले २ १२४ १२६ मतहरू (५३.७४% , १२९ क्षेत्रहरू) पायो | यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।

सम्बन्धहरू[सम्पादन गर्नुहोस्]