अङ्गोला जनमुक्ति आन्दोलन - श्रम दल
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
एङ्गोला जनमुक्ति आन्दोलन - श्रम दल (Movimento Popular de Libertação de Angola - Partido do Trabalho) एङ्गोलामा एउटा राजनीतिक दल हो | दल १९५६मा स्थापना गरियो |
दलले EME प्रकाशन गर्छ | Juventude do Movimento Popular da Libertação de Angola दलको युवा सङ्गठन हो |
१९९२को सभापतिको निर्वाचनमा दलको उमेदवार जोसे एदुअर्दो दोस सन्तोसले १ ९५३ ३३५ मतहरू (४९.५७%) ल्याएर विजयी हुनुभयो। १९९२ संसदीय निर्वाचनमा दलले २ १२४ १२६ मतहरू (५३.७४% , १२९ क्षेत्रहरू) पायो | यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ।
सम्बन्धहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा अङ्गोला जनमुक्ति आन्दोलन - श्रम दल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।