पन्युँ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टुप्पोमा बाटुलो समथर सतह र लामो बिँड भएको यस भाँडो भात,खीर,हलुवा जस्ता ठोस खाद्य परिकार पकाउँदा प्रयोग गरिन्छ।यो मूख्यतया तामा,पित्तल,स्पात र अल्मुनियमबाट बनाइन्छ।