श्रेणी:भाँडाकुँडा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

खानेकुरा पकाउन, पस्कन वा अन्य कुनै सामग्री राख्ने काममा प्रयोग हुने सामग्रीलाई भाँडाकुँडा भनिन्छ। भाँडाकुँडा सामान्यतया धातुबाट बनेको हुन्छ।

झापा जिल्लाको सुरूङ्गा बजारमा बेच्न राखिएका भाँडाकुँडा
झापा जिल्लाको सुरूङ्गा बजारमा बेच्न राखिएका भाँडाकुँडा


आरी, कप, कराई, कसौंडी, कित्ली, खडकुँलो, गाग्री, चम्चा, डब्बी, डाडू, ताई, ताप्के, तावा, थाल, थाल, दिउरे, पून्यू, प्याला, प्रेसर कुकर, प्लेट, फोँसी, बटुका, बाल्टिन, सागदानी, हाँडी,

आदि भाँडाकुँडा हुन्।