श्रेणी:भाँडाकुँडा
Jump to navigation
Jump to search
खानेकुरा पकाउन, पस्कन वा अन्य कुनै सामग्री राख्ने काममा प्रयोग हुने सामग्रीलाई भाँडाकुँडा भनिन्छ। भाँडाकुँडा सामान्यतया धातुबाट बनेको हुन्छ।
आरी,
कप,
कराई,
कसौंडी,
कित्ली,
खडकुँलो,
गाग्री,
चम्चा,
डब्बी,
डाडू,
ताई,
ताप्के,
तावा,
थाल,
थाल,
दिउरे,
पून्यू,
प्याला,
प्रेसर कुकर,
प्लेट,
फोँसी,
बटुका,
बाल्टिन,
सागदानी,
हाँडी,
आदि भाँडाकुँडा हुन्।
"भाँडाकुँडा" श्रेणीमा भएका पृष्ठहरू
कुल ३० मध्ये यस श्रेणीमा ३० पृष्ठहरू रहेका छन्। यस सूचीमा भर्खरका परिवर्तनहरू प्रतिबिम्बित नहुन सक्छन् (थप जान्नुहोस्)।