तसला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आकार प्रकारमा कसौडी जस्तो देखिने यस भाँडोको मुख तुलनात्मक रूपमा कसौडी भन्दा ठूलो हुन्छ। यसलाई भात पकाउन, सामग्री भन्डारण गर्न धुन या उसिन्न पनि प्रयोगमा ल्याइन्छ।