तसला
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
आकार प्रकारमा कसौडी जस्तो देखिने यस भाँडोको मुख तुलनात्मक रूपमा कसौडी भन्दा ठूलो हुन्छ। यसलाई भात पकाउन, सामग्री भन्डारण गर्न धुन या उसिन्न पनि प्रयोगमा ल्याइन्छ।