पिलेट (भाँडा)
Jump to navigation
Jump to search
विभिन्न प्रकारका प्लेटहरू
प्लेट खाना खानको लागि प्रयोग गरिने गोलो आकारको भाँडा हो। कहिलेकाहीँ प्लेटको प्रयोग सजावटको लागि पनि गरिन्छ। यसको निर्माण सामान्यतया धातु, प्लास्टिक, काठ, माटो, चिनियाँ माटो, सिसा आदीबाट गरिन्छ।