भाँडाकुँडा
स्वरूप
भाँडाकुँडा
धातुबाट बनेका भाँडाकुँडाहरू
ह्याङ्गरमा झुण्डाइएका भाँडाकुँडाहरू
सेरामिक्सका भाँडाकुँडाहरू
भाँडाकुँडा भन्नाले भान्छामा खाना बनाउन तथा खाना खानको लागि प्रयोग गरिने साधनहरू हुन। हालको समयमा भाँडाकुँडा मुख्यतया धातु, काठ, सिसा, प्लास्टिक, चिनियाँ माटो, सेरामिक्स आदीबाट बनाइने गरिन्छ।
प्रकारहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]
Kitchen utensilsसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
विक्सनरीमा भाँडाकुँडाको शब्दकोशीय परिभाषा