गिलास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


गिलास

गिलास पानी वा अन्य पेय पदार्थ पिउनका लागि प्रयोग हुने एक प्रकारको भाँडो हो। अङ्ग्रेजी शब्द ग्लासबाट अपभ्रंश भएर बनेको भएपनि हाल प्लास्टिकका गिलासहरू पनि प्रयोग गरिन्छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]