पिलेट (भाँडा)
स्वरूप
प्लेट खाना खानको लागि प्रयोग गरिने गोलो आकारको भाँडा हो। कहिलेकाहीँ प्लेटको प्रयोग सजावटको लागि पनि गरिन्छ। यसको निर्माण सामान्यतया धातु, प्लास्टिक, काठ, माटो, चिनियाँ माटो, सिसा आदीबाट गरिन्छ।