डाडु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तरकारी पकाउदा तरकारी चलाउन र बाँढ्नको लागि प्रयोग गरिने यस भाडोको टुप्पो अर्धगोलाकार र बीचमा खाल्डो परेको हुन्छ, साथै यसको बिंड लामो हुन्छ। यो मूख्यतया तामा,पित्तल,स्पात र आल्मुनियमबाट बनाईन्छ।