कसौंडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भात वा ढिँडो पकाउन प्रयोग हुने गहिरो डल्लो आकारको भाँडो। पाक्न धेरै समय लाग्ने खाद्यहरू जस्तै- दाल, मासु आदि थोरै समयमा पकाउन सकिन्छ।