बेलना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मैदा वा गहूँको पिठोलाई पानीमा भिजाइ बनाइएको डल्लोलाई समतल र बाटुलो पारेर बेल्ने यस यन्त्र या भाडो काठ या पत्थरबाट निर्माण गरिन्छ। पत्थरका बेलना कालो पत्थर या संगमर्मरबाट बनाइएका हुन्छन। यो विशेष त नेपालको समथर भूभागमा बस्ने मानिसहरूले बढी प्रयोग गर्दछन्।