वार्तालाप:लोकतत्त्व
स्वरूप
लोकतत्त्व
[सम्पादन गर्नुहोस्]लोकतत्त्व भनेको लोकको प्रतिबिम्ब भएकाले लोक समुदायका रीतिरिवाज, विश्वास, मूल्यमान्यता, क्रियाकलाप, बानीव्यहोरा, दिनचर्या, वस्त्राभूषण, लोकबोली, लोकज्ञान, लोकव्यवहार आदिलाई लोकतत्त्व भन्न सकिन्छ । दिपक बहादुर बुढा (कुरा गर्नुहोस्) १४:५९, २१ नोभेम्बर २०२३ (नेपाली समय)