सामग्रीमा जानुहोस्

वार्तालाप:लोकतत्त्व

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पछिल्लो टिप्पणी: २ वर्ष अघि दिपक बहादुर बुढाद्वारा विषय लोकतत्त्वमा

लोकतत्त्व

[सम्पादन गर्नुहोस्]

लोकतत्त्व भनेको लोकको प्रतिबिम्ब भएकाले लोक समुदायका रीतिरिवाज, विश्वास, मूल्यमान्यता, क्रियाकलाप, बानीव्यहोरा, दिनचर्या, वस्त्राभूषण, लोकबोली, लोकज्ञान, लोकव्यवहार आदिलाई लोकतत्त्व भन्न सकिन्छ । दिपक बहादुर बुढा (कुरा गर्नुहोस्) १४:५९, २१ नोभेम्बर २०२३ (नेपाली समय)जवाफ