सामग्रीमा जानुहोस्

सुदर्शन खतिवडा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुदर्शन खतिवडा अनलाइनखबरका एसोसिएट एडिटर हुन् । रेडियो बिहानी धादिङबाट सामुदायिक रेडियो अभियान सुरु गरेका उनी अंकुर साप्ताहिक हुँदै साझापोस्ट डट कमको प्रधानसम्पादक पनि भए । []पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको शेफर्ड कलेजमा पत्रकारिता अध्यापनरत खतिवडा सामुदायिक रेडियो प्रसारक संघ (एकोराब) का सचिव पनि हुन् ।

उनले साझापोस्टबाट राजीनामा दिएर सन् २०२१ जुनदेखि अनलाइनखबरमा काम गर्न थालेका हुन्।

समसामयिक राजनीतिक टिप्पणी र सशक्त लेखन [][]का लागि उनी परिचित छन् ।

  1. Shepherd College (२०२१-०६-१२), Podcast with Editor In Chief I Mr. Sudarshan Khatiwada I #ShepherdCollege #TheShepherdCollegePodcast, अन्तिम पहुँच २०२४-०७-१९ 
  2. विचार - विकल्पमाथिका बहस
  3. Khatiwada, Sudarshan (Thursday, जुलाई १३, २०२३), "Khatiwada is the oped editor at Onlinekhabar.", Sudarshan Khatiwada