शङ्कर बिसी
स्वरूप
शंकर बिसी | |
---|---|
वासस्थान | नेपाल |
राष्ट्रियता | नेपाली |
अन्य नाम | शंकर |
पेशा | नृत्य निर्देशक, मोडल |
चिनारीको कारण | सफल नेपाली नृत्य निर्देशक भएकाले |
शंकर बिसी एक नेपाली चर्चित कलाकार हुन् । उनी मुख्य गरी लोक दोहोरीका नृत्य निर्देशनक तथा लोक दोहोरीका नृत्यकार वा नायक समेत हुन् ।
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]कलाकारिता जीवन
[सम्पादन गर्नुहोस्]शंकर बिसी नेपाली लोक दोहोरी नृत्य जगतका एक अत्याधिक चर्चित, सफल तथ उत्कृष्ट व्यक्ति हुन् । उनी नेपाली लोक दोहोरी तथा नृत्य क्षेत्रमा सबैभन्दा धेरै निर्देशन गर्ने निर्देशक हुन् । उनले २०६९ साउन सम्म लगभग ६ सयवटा गितमामा अभिनय र १ हजार २ सयवटा गितको निर्देशन तथा २२ वटा चलचित्रका गीतहरूमा समेत निर्देश गरेका थिए[१] ।
गीतहरू
[सम्पादन गर्नुहोस्]- शंकर बिसीले निर्देशन तथा अभिजय गरेका केहि अत्याधिक चर्चित गितहरू
- न जाउ है सानू पँधेरीमा…
- रूमाल हल्लाइ हल्लाइ…
- अन्य
सान्दर्भिक सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "शंकर बिसी (नृत्य निर्देशक/मोडल)", अन्तिम पहुँच आश्विन १९, २०६९।[स्थायी मृत कडी]