वार्तालाप:ताप्लेजुङ जिल्ला

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नामको उत्त्पत्तिको बारेमा[सम्पादन गर्नुहोस्]

ईमानसिंह चेम्जोङजी द्वारा लेख्नु भएको किरांतसँग सम्बन्धित एक पुस्तकमा यो जिल्लाको उत्त्पत्ति किरांत शब्द "ताप्लिङचुङ"बाट भएको लेख्नुभएको जस्तो मलाई लाग्दछ। यस बारेमा उचित पुष्टिकरण कसैले गरिदिन सक्नुहुन्छ कि? धन्यवाद।--युकेश ०८:१४, १३ अक्टोबर २००७ (UTC)