सामग्रीमा जानुहोस्

लरेन्स बिश्नोई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Lawrence Bishnoi
जन्म (1993-02-12) १२ फेब्रुअरी १९९३ (उमेर ३१)[]
फेरोजपुर, पन्जाब, भारत
मातृ शिक्षाप्रतिष्ठानपन्जाब विश्वविद्यालय (LL.B)
कार्यकालसन २०१०–हालसम्म
चिनारीको कारणसलमान खानलाई हत्याको धम्की
सिधु मुसे वालाको हत्याको योजना बनाएको []
सुकदेव सिंह गोगामेडीको हत्या
Criminal statusIn custody at Sabarmati Central Jail
घटना विवरण
राज्यपन्जाब
राजस्थान
हरियाणा

लरेन्स बिश्नोई (जन्म १९९३ फेब्रुअरी १२) एक भारतीय ग्याङ्स्टर हुन् जो सन २०१५ देखि जेलमा छन्। उनीमाथि हत्या र फिरौतीसहित दुई दर्जन आपराधिक मुद्दा छन्। उनले यी आरोपहरू अस्वीकार गरेका छन् । उनको गिरोहमा ७०० भन्दा बढी शूटरहरू छन।

लरेन्स बिश्नोईको जन्म सन १९९३ फेब्रुअरी १२ मा पञ्जाब, भारतको को फिरोजपुरको एउटा गाउँमा भएको थियो। उनका बुबा हरियाणा पुलिसमा सिपाही थिए। उनले सन् १९९७ मा प्रहरी छोडे र किसान बने। बिश्नोईले १२ कक्षासम्म अबोहरमा पढे र सन् २०१० मा उनी चण्डीगढको डिएभी कलेजमा सरे। उनी सन् २०११ मा पञ्जाब विश्वविद्यालय क्याम्पस विद्यार्थी परिषद्मा सामेल भए, जहाँ उनले अर्का ग्याङ्स्टर गोल्डी ब्रार भेटे। तिनीहरू विश्वविद्यालयको राजनीतिमा संलग्न भए र अपराध गर्न थाले। उनले पञ्जाब विश्वविद्यालयबाट एलएलबी पूरा गरे।

  1. उद्दरण त्रुटी: अवैध <ref>चिनो; bio नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. "Lawrence Bishnoi admits he planned Moose Wala killing, but doesn't know shooters | Chandigarh News - Times of India", The Times of India, अन्तिम पहुँच ४ मे २०२४