सामग्रीमा जानुहोस्

नेपाल आदिवासी जनजाति महासङ्घ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल आदिवासी जनजाति महासङ्घ
प्रकारछाता सङ्गठन
प्रधान कार्यालयसिनामङ्गल, काठमाडौँ
अध्यक्ष
गेल्जे लामा शेर्पा
महासचिव
दिवस राई
वेबसाइटhttps://nefin.org.np/

नेपाल आदिवासी जनजाति महासङ्घ नेपाल सरकारबाट मान्यता प्राप्त ५९ आदिवासी जनजाति वा जनजातिको एक स्वायत्त र एक मात्र प्रतिनिधिमूलक छाता सङ्गठन हो।[][] यसको स्थापना वि.सं २०४७ मा भएको थियो। यसमा हाल नेपालभर ५६ वटा आदिवासी जनजाति सदस्य संस्थाहरू रहेका छन्। यसमा सङ्घीय परिषद छ जहाँ १ महिला र १ पुरुषले आफ्नो सदस्य संगठनको प्रतिनिधित्व गर्दछ। महासङ्घको सङ्घीय परिषद्को सचिवालयका २१ जना केन्द्रीय सदस्यहरू मिलेर बनेको छ र प्रत्येक तीन वर्षमा निर्वाचन प्रक्रियामार्फत कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुन्छ। यसको वर्तमान अध्यक्ष गेल्जे लामा शेर्पा हुन् भने महासचिव दिवस राई हुन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Lawoti, Mahendra; Susan I. Hangen (२०१२), Nationalism and Ethnic Conflict, Routledge, पृ: २०, आइएसबिएन 9780415780971 
  2. Kumāra, Braja Bihārī (२००७), Problems Of Ethnicity In The North East India, New Delhi, पृ: 225–226, आइएसबिएन 9788180694646, अन्तिम पहुँच ११ डिसेम्बर २०१२ 
  3. "जनजाति महासंघको अध्यक्षमा गेल्जे शेर्पा र महासचिवमा दिवस राई विजयी", थाह खबर (नेपालीमा), अन्तिम पहुँच ११ असोज २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]