लिथुआनिया-नेपाल कूटनीतिक सम्बन्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपाल र गणतन्त्र लिथुआनियाबीच राजदूतस्तरमा सन् २००५ फेब्रुअरी ८ अर्थात् २०६१ माघ २६मा कूटनैतिक-सम्बन्ध स्थापना भएको हो ।