मंगलसूत्र
स्वरूप
मंगलसुत्र प्राय:स विवाहित महिलाहरूको गहना हो।यसमा पोतेको लुङ हाली ठाउँठाउँमा सुन जडान गरी निकै आकर्षक बनाइएको हुन्छ।अहिले त बजारमा विभिन्न डिजाइनका मंगलसुत्रहरू पाइने गर्छन्। मंगलसुत्रको निकै ठूलो महत्व हुन्छ। यसलाई आफ्नो पतिको रक्षा र लामो जीवनका लागि उनकै नाममा लगाउने गरिन्छ।यो धेरै त भारत मा प्रचलित छ।नेपालमा पनि यसको चलन बढ्दो रूपमा देख्न सकिन्छ।