सामग्रीमा जानुहोस्

मङ्गलसुत्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मंगलसूत्रबाट अनुप्रेषित)
मङ्गलसूत्र

मङ्गलसुत्र प्राय:स विवाहित महिलाहरूको गहना हो।यसमा पोतेको लुङ हाली ठाउँठाउँमा सुन जडान गरी निकै आकर्षक बनाइएको हुन्छ।अहिले त बजारमा विभिन्न डिजाइनका मङ्गलसुत्रहरू पाइने गर्छन्। मङ्गलसुत्रको निकै ठुलो महत्व हुन्छ। यसलाई आफ्नो पतिको रक्षा र लामो जीवनका लागि उनकै नाममा लगाउने गरिन्छ।यो धेरै त भारत मा प्रचलित छ।नेपालमा पनि यसको चलन बढ्दो रूपमा देख्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]