क्षमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क्षमा- सम्पूर्ण जगत्की जननी भएर अत्यन्त करुणामय स्वभाव हुनका कारण जो भक्तको सारा अपराध क्षमा गर्दछिन्, उनको नाम 'क्षमा' हो।

दुर्गासप्तशती(देवीमहात्म्य/चण्डी पाठ)मा दुर्गा लाई देहाय का ११ नामले बन्दना गरिएको छ |

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी

दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः