धात्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धात्री- सम्पूर्ण प्रपञ्चको धारणा गर्ने भएका कारण भगवतीको नाम 'धात्री' हो।

दुर्गासप्तशती(देवीमहात्म्य/चण्डी पाठ)मा दुर्गा लाई देहाय का ११ नामले बन्दना गरिएको छ |

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी

दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः