राज्य पुनसंरचना आयोग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अन्तरिम संविधान(२०६६)मा परिकल्पना गरिएको सङ्घीयता अनुरूप नयाँ संविधानमा राज्य व्यवस्था गर्न संविधानसभाको राज्य पुनसंरचना समिति द्वारा प्रस्ताव गरिएको आयोग|

  • माओवादी नेतृत्वको सरकारले बि.सं २०६७मा समाजशास्त्री गणेशमान गुरुङको संयोजकत्वमा गठन गरेको राज्य पुनसंरचना आयोग त्यसै तुहिएको थियो।