राज्य पुनसंरचना आयोग
स्वरूप
यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (मे २०१३) |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
अन्तरिम संविधान(२०६६)मा परिकल्पना गरिएको सङ्घीयता अनुरूप नयाँ संविधानमा राज्य व्यवस्था गर्न संविधानसभाको राज्य पुनसंरचना समिति द्वारा प्रस्ताव गरिएको आयोग|
- माओवादी नेतृत्वको सरकारले बि.सं २०६७मा समाजशास्त्री गणेशमान गुरुङको संयोजकत्वमा गठन गरेको राज्य पुनसंरचना आयोग त्यसै तुहिएको थियो।