झाँक्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एउटा छुट्टै पहीरन अनी शिवजीका बाजा गाजा ढोल ढ्याङग्रो बजाउदै विभीन्न देवीदेउताको एउटा छुट्टै लय भाषा र शैलीमा सृष्टी उतपती देखीको कथा र गाथालाई भन्दै तन्त्र मन्त्रको जप संगै ढ्याङग्रोको तालमा नाच्दै लौकीक र अलौकीक शक्तीको माध्यम द्वारा विभीन्न रोगको उपचार गर्दै हीड्ने अनी देवी देउता भुत प्रेत पिचास डंकीनी आदि भेद बुझन सक्ने साधारण भाषामा भन्नु पर्दा आफ्नो शरीरमा विभीन्न देवी देउताको आवहान गरी ति बाट विशेष कार्य लीन सक्ने व्यक्ती लाई हामी गाउ घरमा धामी झांक्री भनीन्छ ।

झांक्रीको उत्पति यो सृष्टीसंगै माहादेवले उत्पति गरेका हुन मूलतः

झाक्री तिन पाँच र सात भाईको नामले कहलाउछन ति हुन

१:  सुन झांक्री

२ : लटे झांक्री

३ : रीठ्ठे झांक्री

४ : दुघे झांक्री

५ : लाटो झांक्री

६ : वन झाक्री

७ : काठे झांक्री   

आत्मा वा पुर्खाहरूको कुराकानी गर्ने क्षमता यसलाई पितृ वोलाउने वा वायु बोलाउने पनि भनीन्छ यदी कुनै व्यक्तीको लाउ-लाउ खाउ-खाउ भन्ने उमेरमा अकालमा अकस्मात मृत्यु हुन्छ र उसको नत स्वर्ग वास न नर्कमा वास वा कुनै देव लोकको वास उसको आत्माले गर्न पाउदैन भने उसको आत्मा यसै पृथ्विमा फर्कनु पर्छ उसको आफ्नो शरीरमा नष्ट भैसकेको हुन्छ त्यसैले उसको आत्मा यो वायुमण्डलमा घुमीरहन्छ र कुनै आफ्नो नाताको पुत्र वा सन्तानमा प्रवेश गरी आफ्नो जिवन र मरणको कथा स्वर्ग र नर्कको बाटो र उ कसरी वायु भयो त्यो अलाकाचा मनुष्यको मुखबाट भनी ५ ७ २१ ४९ ५६ १०० भारी दाउरा बाली तयार पारीएको आगोको खलीमा गुरु परीक्षा पछि प्रवेश गरीन्छ यिनलाई वायुको धामी भनीन्छ भने आजको वैज्ञानीक भाषामा multy personal disorder भनीन्छ यीनले त्यो परीवारको पुर्खाको वारेमा सबै सत्य बताउछन

ठूलो कठिन परिस्थिति वा परीक्षण गर्ने सक्ने क्षमता धामी झांक्रीले कहीले आगो कहीले पानी त कहीले विभीन्न अदृश्य भादा भुत प्रेत पिचाश डंकीनी शंकीनी आदीसँग जुदन सक्नु पर्छ उसको विद्यामा भएको कुनै कमजोरीले उसको र विमारीको ज्यानै समेत जान सक्छ त्यसैले आफ्नो विध्या संगसंगै बुद्दी विवेक र चतुराई समेत गर्न सक्नुपर्छ आपतमा नहडबडाई समस्याको समधान खोज्नुनै उसको मुल उदेश्य हुनु पर्छ

बितिसकेका कामकुराहरु निर्क्यौल गर्न सक्ने क्षमता मानीसको जिवनमा जे कुरा विते र कुन कुराले उसको जिवनमा के समस्या उत्पन्न गराएको  हो र त्यसको कसरी समधान गर्ने यो खुवी उसमा हुनुपर्छ

भविष्यका काम र परिस्थितिहरू पहिलै देख्न सक्ने क्षमता धामी झांक्रीको विशेषता भनेको भविष्यमा मानीसको जिवनमा कस्ता समस्या कस्ता उपलव्धी आउछन कुन स्थानमा दैवी प्रकोप माहामारी देखापर्न सक्छ आदीको जानकारी वा दुरदर्शीता हुन्छ। झाँक्रीलाई

मनो_विद्या वा मनों बैज्ञानिकको रूपमा पनि लिन सकिन्छ मन्त्र भनेकै मनबाट उत्पन्न हुने शक्ती हो हाम्रो शरीरमा विभीन्न उर्जाको स्रोत हुन्छ जसमा धामी झांक्रीको कुण्डली चक्र सामान्य मानीसको भन्दा फरक र जागृत अवस्थामा हुन्छ त्यसैले उ कसैको मनको कुरा पता लगाउन सक्षम हुन्छ भने अरुको मनलाई समेत नियन्त्रण गर्न सक्छ ।

धामी, झाक्रीको ज्ञान विध्या :यो कुनै कितावमा लेखीएको मन्त्र तन्त्र वा जादु टुनाभन्दा फरक हुन्छ जुन गुप्त र शक्तीशाली हुन्छ यो गुरु मुखबाट गुरु ध्यानबाट वा उसले पुजेको देवी देउता बाट साक्षात्कारमा वा सपनामा पाएको हुन्छ भनिन्छ यसकै नक्कल आज हामीले हिन्दु ग्रन्थ किताब भन्छौ, हिन्दु ग्रन्थको वेद चण्डी रुद्री आदीमा भएको मन्त्र समेत विशेष विधी द्वारा धामी झांक्रीले चलाउछन ।

अहिलो युगमा धामी, झाक्रीको वास्तवीक्ता यस प्रकारले चिनिन्छ

सक्कली धामी, झाक्रीले आफ्नो देउताको सत्य काटा कैरन भन्न सक्नु पर्छ अक्षता नाडी वा वीमारीलाई हेरी उसलाई के भएको कहीले भएको हो ? कसरी भयो? समस्या के-के छन् ? त्यो विमारीले नबताई भन्न सक्नु पर्छ।

धामी झांक्रीले आफ्नो देउता अनुसार साल धुप गोकुल धुप गाईको नौनी घ्यु टोटलाको फुलधुप तितेपाती, हीमार पाती बिमार पाती चामल अक्षेता जनै सुपारी भेटी तामा सुन वा चादीको दियो कलशमा मनाउछन वा पुजा गर्छन ।

कहीले काही विमारीको उपचार गर्दा विमारीको शरिरमा भएको वाधा गर्ने विर वेताल पिचाष मसान डंकीनी मरमसान नाग नगीनी भुत प्रेत छेद भेद अनुसार फरक-फरक बिधीले पुजा गरी विमारीलाई निको पारीन्छ कहीले काही यसमा वलीको विधी समेत हुन्छ तर यो झांक्री वा देउताको  लागि नभै राक्षसी शक्तीको लागि हो

धामी, झाक्रीले जनावरहरूको बली दीदा पहीला कुखुरा प्रयोग हुन्छ जुन महादेवले राम लक्षमण बनमा सीकार गर्न जादा माहादेवले फुल उत्पन्न गरी त्यसै फुलबाट भाले उत्पति गरी दीएका हुन जसलाई घामी झाक्रीले धेरै प्रयोग गर्छन यसलाई मानीसको ग्रह खड्गो काटन पनि प्रयोग हुन्छ जसमा मानीसको दीर्धायु तथा पशुको आत्माको शान्तीको कामना गरीन्छ।

मंसिरको धानाय पुर्णीमा देखि उभौली पूजा त जेष्ठ या बैसाखको बुद्ध पूर्णीमा देखि उधौली पूजा सुरू हुन्छ जुन मौसम प्रकृतीको परीवर्तनलाई महान चाण्डी पुर्णे : रीषी तरपानी (जनै पुर्णिमा) को दिन लाई धामी झांक्रीको विशेष पर्व मनाईन्छ गुरु पूर्णिमाको दिन गुरु सामु गै गुरु भेटी चढाईन्छ ।


झांक्रीको उपतिपती यो सृष्टीसंगै माहादेवले उतपती गरेका हुन मुलत 

झांक्री तिन पाच र सात भाईको नामले कहलाउछन ति हुन

१:  सुन झांक्री

२ : लटे झांक्री

३ : रीठ्ठे झांक्री

४ : दुघे झांक्री

५ : लाटो झांक्री

६ : वन झाक्री

७ : काठे झांक्री   

झांक्री आदिम पन जो प्रकृति मा बिस्वास राख्छन ।[सम्पादन गर्नुहोस्]


विशेष:

  • आत्मा वा पुर्खाहरूको कुराकानी गर्ने क्षमता यसलाई पितृ वोलाउने वा वायु बोलाउने पनि भनीन्छ यदी कुनै व्यक्तीको लाउलाउ खाउ खाउ भन्ने उमेरमा अकालमा अकस्मात मृत्यु हुन्छ र उसको न त स्वर्ग वास न नर्क वास वा कुनै देउ लोकको वास उसकॅ आत्माले गर्न पाउदैन भने उसको आत्मा यसै पृथ्विमा फर्कनु पर्छ उसको आफ्नो शरीरमा नष्ट भैसकेको हुन्छ त्यसैले उसको आत्मा यो वायुमण्डलमा घुमीरहन्छ र कुनै आफ्नो नाताको पुत्र वा सन्तानमा प्रवेश गरी आफ्नो जिवन र मरणको कथा स्वर्ग र नर्कको बाटो र उ कसरी वायु भयो त्यो अलाकाचा मनुष्यको मुखबाट भनी ५ ७ २१ ४९ ५६ १०० भारी दाउरा बाली तयार पारीऐको आगोको खलीमा गुरु परीक्षा पछि प्रवेश गरीन्छ यीन लाई वायु को धामी भनीन्छ भने आजको वैज्ञानीक भाषामा multy personal disorder भनीन्छ यीनले त्यो परीवारको पुर्खाको वारेमा सबै सत्य बताउछन
  • ठूलो कठिन परिस्थिति वा परीक्षण गर्ने सक्ने क्षमता धामी झांक्रीले कहीले आगो कहीले पानी त कहीले विभीन्न अदृश्य भादा भुत प्रेत पिचाश डंकीनी शंकीनी आदीसँग जुदन सक्नु पर्छ उसको विध्यामा भऐको कुनै कमजोरी उसको र विमारीको ज्यानै समेत जान सक्छ त्यसैले आफ्नो विध्या संगसंगै बुदी विवेक र चतुराई समेत गर्न सक्नु पर्छ आपतमा नहडबडाई समस्याको समधान खोज्नुनै उसको मुल उदेश्य हुनु पर्छ
  • बितिसकेका कामकुराहरु निर्किवल गर्ने सक्ने क्षमता मानीसको जिवनमा जे कुरा विते र कुन कुराले उसको जिवनमा के समस्या उतपन्न गराऐको हो र त्यसको कसरी समधान गर्ने यो खुवी उसमा हुनु पर्छ
  • भविष्यका काम र परिस्तितिहरु पहिलै देखन सक्ने क्षमता धामी झांक्रीको विशेस्ता भनेको भविष्यमा मानीषको जिवनमा कस्ता समस्या कस्ता उपलव्धी आउछन कुन स्थानमा दैवी प्रकोप माहामारी देखा पर्न सक्छ अदीको जानकारी वा दुरदर्शीता हुन्छ ।
  • मनो विद्या वा मनों बैज्ञानिकको रूपमा पनि लिन सकिन्छ मन्त्र भनेकै मनबाट उत्पन्न हुने शक्ती हो हाम्रो शरीरमा विभीन्न उर्जाको स्रोत हुन्छ जसमा धामी झांक्रीको कुण्डली चक्र सामान्य मानीसको भन्दा फरक र जागृत अवस्थामा हुन्छ त्यसैले उ कसैको मनको कुरा पता लगाउन सषम हुन्छ भने अरुको मनलाई समेत नियन्त्रण गर्न सक्छ

धामी, झाक्रीको ज्ञान विध्या :यो कुनै कितावमा लेखीऐको मन्त्र तन्त्र वा जादु टुनभन्दा फरक हुन्छ जुन गुप्त र शक्तीशाली हुन्छ यो गुरु मुखबाट गुरु ध्यानबाट वा उसले पुजेको देवी देउता बाट साक्षात्कारमा वा सपनामा पाऐको हुन्छ भनिन्छ यसकै नक्कल आज हामीले हिन्दु ग्रन्थ किताब भन्छौ, हिन्दु ग्रन्थको वेद चण्डी रुद्री आदीमा भऐको मन्त्र समेत विशेष विधी दुवार धामी झांक्रीले चलाउछन ।
अहिलो युग मा धामी, झाक्री को वास्तवीक्ता यस प्रकारले चिनिन्छ

  • सक्कली धामी, झाक्रीले आफ्नो देउताको सत्य काटा कैरन भन्न सक्नु पर्छ अक्षेता नाडी वा वीमारीलाई हेरी उसलाई के भऐको कहीले भऐको कसरी भयो समस्या के के छन त्यो विमारीले नबताई भन्न सक्नु पर्छ।
  • धामी झांक्रीले आफ्नो देउता अनुसार साल धुप गोकुल धुप गाईको नौनी घ्यु टोटलाको फुलधुप तितेपाती, हीमार पाती बिमार पाती चामल अक्षेता जनै सुपारी भेटी तामा सुन वा चादीको दियो कलशमा मनाउछन वा पुजा गर्छन ।
  • कहीले काही विमारीको उपचार गर्दा विमारीको शरोरमा भऐको वाधा गर्ने विर वेताल पिचाष मसान डंकीनी मरमसान नाग नगीनी भुत प्रेत छेद भेद अनुसार फरक फरक बिधीले पुजा गरी विमारीलाई निको पारीन्छ कहीले काही यसमा वलीको विधी समेत हुन्छ तर यो झांक्री वा देउताको लागि नभै राक्षसी शक्तीको लागि हो
  • धामी, झाक्रीले जनावरहरूको वली दीदा पहीला कुखुरा प्रयोग हन्छ जुन माहादेवले रामलषमण बनमा सीकार गर्न जादा माहादेवले फुल उतपन्न गरी त्यसै फुलबाट भाले उतपन्न गरी दीऐका हुन जसलाई घामी झाक्रीले धेरै प्रयोग गर्छन यसलाई मानीसको ग्रह खड्गो काटन पनि प्रयोग हुन्छ जसमा मानीसको दीर्धायु तथा पशुको आत्माको शान्तीको कामना गरीन्छ ।

मंसिरको धानाय पुर्णीमा देखि उभौली पूजाउ त जेष्ठ या बैसाखको बुद्ध पूर्णीमा देखि उधौली पूजा सुरू हुन्छ जुन मौषम प्रकृतीको परीवर्तनलाई महान चाण्डी पुर्णे : रीषी तरपानी (जनै पुर्णिमा) को दिन लाई धामी झांक्रीको विशेष पर्व मनाईन्छ गुरु पुर्णेको दीन गुरु सामु गै गुरु भेटी चढाईन्छ ।