नगरकोट हत्याकाण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नगरकोट हत्याकाण्ड नेपालको इतिहासमा एक चर्चित हत्याकाण्ड हो । मङ्सिर पूर्णिमाको दिन हरेक वर्ष भक्तपुर जिल्लाको नगरकोटमा स्थित कालीदेवीको मन्दिरमा लाग्ने मेलामा जम्मा भएका सहभागीहरूलाई २०६२ मङ्सिर २८ को रातको करिब ११ बजे तिर[१] तत्कालिन शाही नेपाली सेनाका एकजना सिपाही वासुदेव केसीले व्यक्तिगत दुश्मनीको प्रतिशोधका कारण,सेनाको ब्यारेकबाट लगेको बन्दुकले निर्दोष मानिसहरूमा गोली चलाउँदा ११ मानिसको ज्यान गएको थियो तथा धेरै घाइते भएका थिए ।[२] उक्त घटनामा ९ जना स्थानीय व्यक्ति, २ जना बाहिरका व्यक्ति र सिपाही वासुदेव केसी आफैँ गरी १२ जनाको मृत्यु भएको थियो ।[१]

जन प्रदर्शन[सम्पादन गर्नुहोस्]

नगरकोट हत्याकाण्डको बिरोध गर्दै नेपाली जनताहरूले देशको विभिन्न स्थानमा विरोध प्रदर्शन गरे ।[३]

सरकारको प्रतिकृया[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "नगरकोट नरसंहार: 'फेरि त्यो रात सम्झन चाहन्नँ'", nagariknews.com, अन्तिम पहुँच Saturday, १२ Dec २००९ [dead link]
  2. "नगरकोट हत्याकाण्ड", ekantipur.com, अन्तिम पहुँच २०६२ मङ्सिर ३० 
  3. "काठमाडौँ उपत्यका बन्दमा जनजीवन प्रभावित", www.bbc.co.uk। 

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]