रोसी खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोसी खोला

रोसी खोला नेपालको मध्य पहाडी क्षेत्रमा बग्ने खोला हो । यो खोला सुनकोशी नदीको सहायक खोला हो । यो खोला कुशेश्वर दुम्जामा गएर सुनकोशी नदीमा मिसिन्छ ।