रोसी खोला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रोसी खोला

रोसी खोला नेपालको मध्य पहाडी क्षेत्रमा बग्ने खोला हो । यो खोला सुनकोशी नदीको सहायक खोला हो । यो खोला कुशेश्वर दुम्जामा गएर सुनकोशी नदीमा मिसिन्छ ।