लेगसेप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेगसेप भारतको सिक्किम राज्यको पश्चिम जिल्लामा अवस्थित एउटा नगर हो। यो स्थल कीरातेश्वर मन्दिरको प्रसिद्ध छ। लेगसेप बजारको समीप सिक्किमको दोस्रो ठूलो नदी रङ्गीतको किनारामा उक्त मन्दिर अवस्थित छ। यो स्थल धार्मिक दृष्टिकोणले उत्तम मानिन्छ किन भनें यहाँ देखि केही दूरीमा तातो पानी स्नान गर्ने मानिसहरू घुँइचो लाग्ने गर्दछ, यहाँ स्नान गर्नाले धेरै वटा रोगहरूबाट मुक्ति मिल्छ भन्ने मानिसहरूको विश्वास छ।