इब्राहिम शाह सूरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इब्राहिम शाह सूरी सूर वंशको पाँचवा शासक थियो। यसको उत्तराधिकारी थियो अहमद शाह, जसले सिकंदर शाह सूरीका नामले १५५५मा शासन गरे।

पूर्वाधिकारी दिल्लीका शाह
1555-1555
पछिल्लो
सिकंदर शाह सूरी