प्रयोगकर्ता वार्ता:Yogesh khaptari magar
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
शाश्वत (वार्ता) १६:००, २७ डिसेम्बर २०११ (युटिसी(UTC))
खप्तरी
[सम्पादन गर्नुहोस्]मगर जाति नेपालको मुलवासी मध्यको एक प्रमुख जाति हुन् । मगर जाति मुलवासीहरुमा पनि सवैभन्दा वढि जनसंख्या भएको जाति हो । उनिहरुको आफ्नै संकार , रितिरीवाज भाषा तथा आफ्नै लिपी छ ।मगरहरु प्राक़तिक पुजक भएता पनि बुद्ध धर्म मान्दछन् । मगर जाति नेपालको पुर्व मेचि देखि पश्चिम महाकाली सम्म फैलिएर रहेका छन । मगरहरुमा धेरै थर तथा उपथरहरु छन् । विशेष गरेर मगरहरुमा थापा , राना, आले ,पुन ,बुढा लगायत प्रमुख थरहरु छन्। ति मध्य थापा मगर भित्र पनि धेरै उपथरहरु छन्। थापा मगर भित्रपर्ने एउता प्रमुख थर हो खप्तरी अर्थात खप्तरी मगर , जुन चाहि नेपालको पश्चिम् छेत्र देखि पूर्व छेत्र सम्म बिभिन्न ठाँउहरुमा फ़ैलियर रहेको छ। साथै भारतको दर्जिलिन्ग , सिक्किम् ,असाम् लगयतका थाउहरुमा पनि पाइन्छ।