पाण्डु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाण्डु महाभारतका एक प्रमुख पात्र अर्थात पाँच पाण्डवका बाबु हुन् । उनिलाई सत्य, निस्ठा तथा विवेक र त्यागको प्रतिकको रूपमा मानिन्छ ।