मीडियाविकि:Uploadtext
यो पृष्ठ नेपाली विकिपीडियामा चित्र एवं अन्य फाइलहरू अपलोड गर्नका लागि हो । प्रश्न सोध्नका लागि चौतारीको प्रयोग गर्नुहोस् । यदि तपाईं फाइललाई सार्वजनिक क्षेत्रमा अथवा जिएनयू फ्री डक्यूमेन्टेशन लाइसेन्स वा क्रियेटिभ कमन्स लाइसेन्सका अन्तर्गत अपलोड गर्नुहुन्छ, भने ती लाइसेन्सहरू फिर्ता लिन सकिदैन ।
के तपाईं कुनै खुल्ला स्रोतको चित्र वा मिडिया फाइल अपलोड गर्नुहुँदैछ?
कृपया त्यसलाई विकिमिडिया कमन्समा अपलोड गर्नुहोस्।
कमन्स खुल्ला चित्रहरू एवं मिडियाको एउटा केन्द्रीय संग्रह हो । यसमाथि अपलोड गरिएका फाइलहरूको प्रयोग विकिमिडियाको अन्य परियोजनाहरूमा पनि गर्न सकिन्छ ।
कमन्सको फाइलको प्रयोग त्यसरी नै गर्न सकिन्छ जसरी नेपाली विकिपीडियामा अपलोड गरिएको कुनै फाइलको प्रयोग गरिन्छ ।
यदि तपाईं विकिपीडियाका चित्र नीतिहरूसित राम्रोसित परिचित हुनुहुन्छ अनि कुन चाहीँ लाइसेन्स लागू हुन्छ भन्ने कुरा जान्नुहुन्छ भने सिधै अपलोड फारममा जानुहोस्।
मिडिया कहाँको अथवा कसको हो?
- यो पूर्णतया मैले बनाएको कार्य हो
- यो कुनै अन्य द्वारा बनाइएको कार्य हो र यसको रचनाकारले यसलाई खुल्ला लाइसेन्स अन्तर्गत अपलोड गर्ने अनुमति दिएकोछ
- यो संयुक्त राज्य अमेरिकाको संघीय सरकार(US federal government) द्वारा बनाएको कार्य हो। यसमा संयुक्त राज्य अमेरिकाको राज्य अथवा लोकल सरकारहरू तथा नेपाल सरकार अथवा अन्य राष्ट्रका सरकारहरू समावेश छैनन् ।
- यो Flickr बाट लिएको कार्य हो र यसका रचनाकारले यसलाई खुल्ला लाइसेन्सका अन्तर्गत जारी गरेकोछ।
- यो एउटा प्रचार फोटो हो, जो कुनै विज्ञापन, प्रेस किट वा समान स्रोतबाट लिइएको हो।
- यो एउटा गैर मुक्त उचित उपयोग चित्र हो
- यो एल्बम अथवा सिंगलको कवर हो
- यो एउटा गैर मुक्त पोस्टर हो
- यो गीतहरू अडियो नमूना हो
- यो एउटा किताब, DVD, अखबार, पत्रिका वा समान स्रोतको मुखपृष्ठ(कवर) अथवा अन्य पृष्ठ हो
- यो फिल्म, टिभी कार्यक्रम, कम्प्यूटर गेम, वेबसाइट, कम्प्युटर प्रोग्राम, म्यूजिक भिडियो इत्यादिबाट लिएको स्क्रीनशट हो
- यो कुनै संगठन, ब्रान्ड, उत्पादन, सार्वजनिक सुविधा, वा अन्य वस्तुको लोगो हो
- यो डाक टिकट अथवा मुद्राको चित्र हो
- यो इन्टरनेटबाट लिएको चित्र हो
फाइल अपलोड
फाइल उर्ध्वभरण गर्न निम्न फारम प्रयोग गर्नुहोस्। हेर्नुहोस्- पहिला उर्ध्वभरण गरिएका फाइलहरूको सूची , पुनः उर्ध्वभरण गरिएका उर्ध्वभरण लगमा , मेटिएका फाइलहरू मेटिएको लगमा।
पृष्ठमा फाइल संलग्न गर्न तल दिएका फारमहरूमध्ये एउटामा लिङ्क गराउनुहोस्:
- [[चित्र:File.jpg]]पूर्ण आकारको फाइल प्रयोग गर्न
- [[चित्र:File.png|200px|thumb|left|alt text]] 200 पिक्सलको देब्रेपटि मार्जिन गरेर फाइलको वर्णनसहित प्रयोग गर्न
- [[मीडिया:File.ogg]] फाइल नदेखाई सिधै फाइलसित लिङ्क गरि प्रयोग गर्नका लागि