मीडियाविकि:Uploadtext

यो पृष्ठ नेपाली विकिपिडियामा चित्र र अन्य फाइलहरू अपलोड गर्नका लागि हो। प्रश्न सोध्नका लागि चौतारीको प्रयोग गर्नुहोस्। यदि तपाई फाइललाई सार्वजनिक क्षेत्रमा अथवा जिएनयु फ्रि डक्युमेन्टेसन लाइसेन्स वा क्रियटिभ कमन्स अनुमतिपत्र अन्तर्गत अपलोड गर्नुहुन्छ, भने ती अनुमतिपत्रहरू फिर्ता लिन सकिदैन।

के तपाई कुनै खुल्ला स्रोतको चित्र वा मिडिया फाइल अपलोड गर्नुहुँदैछ?
कृपया त्यसलाई विकिमिडिया कमन्समा अपलोड गर्नुहोस्।
विकिमिडिया कमन्स खुल्ला चित्रहरू र मिडियाको एउटा केन्द्रीय सङ्ग्रह हो। यसमाथि अपलोड गरिएका फाइलहरूको प्रयोग विकिमिडियाको अन्य परियोजनाहरूमा पनि गर्न सकिन्छ।
कमन्सको फाइलको प्रयोग त्यसरी नै गर्न सकिन्छ जसरी नेपाली विकिपिडियामा अपलोड गरिएको कुनै फाइलको प्रयोग गरिन्छ।
यदि तपाई विकिपिडियाका चित्र नीतिहरूसँग राम्रोसित परिचित हुनुहुन्छ र कुन चाहीँ अनुमतिपत्र लागू हुन्छ भन्ने कुरा जान्नुहुन्छ भने सिधै अपलोड फारममा जानुहोस्।

मिडिया कहाँको अथवा कसको हो?
- यो पूर्णतया मैले बनाएको कार्य हो
- यो कुनै अन्यद्वारा बनाइएको कार्य हो र यसको रचनाकारले यसलाई खुल्ला अनुमतिपत्र अन्तर्गत अपलोड गर्ने अनुमति दिएको छ
- यो संयुक्त राज्य अमेरिकाको सङ्घीय सरकारद्वारा बनाएको कार्य हो। यसमा संयुक्त राज्य अमेरिकाको राज्य अथवा स्थानीय सरकारहरू तथा नेपाल सरकार अथवा अन्य राष्ट्रका सरकारहरू समावेश छैनन्।
- यो फ्लिकरबाट लिएको कार्य हो र यसका रचनाकारले यसलाई खुल्ला अनुमतिपत्र अन्तर्गत जारी गरेको छ।
- यो एउटा प्रचार फोटो हो, जो कुनै विज्ञापन, प्रेस किट वा समान स्रोतबाट लिइएको हो।
- यो एउटा गैर मुक्त उचित उपयोग चित्र हो
- यो एल्बम अथवा गीतको आवरण हो
- यो एउटा गैर मुक्त पोस्टर हो
- यो गीतहरूको अडियो नमुना हो
- यो एउटा किताब, डिभिडी, समाचारपत्र, पत्रिका वा समान स्रोतको आवरण अथवा अन्य पृष्ठ हो
- यो चलचित्र, टिभी कार्यक्रम, कम्प्युटर गेम, वेबसाइट, कम्प्युटर प्रोग्राम, म्युजिक भिडियो इत्यादिबाट लिएको स्क्रिनसट हो
- यो कुनै सङ्गठन, ब्रान्ड, उत्पादन, सार्वजनिक सुविधा, वा अन्य वस्तुको लोगो हो
- यो हुलाक टिकट अथवा मुद्राको चित्र हो
- यो इन्टरनेटबाट लिएको चित्र हो
फाइल अपलोड
फाइल उर्ध्वभरण गर्न निम्न फारम प्रयोग गर्नुहोस्। हेर्नुहोस्- पहिला उर्ध्वभरण गरिएका फाइलहरूको सूची , पुनः उर्ध्वभरण गरिएका उर्ध्वभरण लगमा , मेटिएका फाइलहरू मेटिएको लगमा।
पृष्ठमा फाइल संलग्न गर्न तल दिएका फारमहरूमध्ये एउटामा जोड्नुहोस्:
- [[चित्र:File.jpg]]पूर्ण आकारको फाइल प्रयोग गर्न
- [[चित्र:File.png|200px|thumb|left|alt text]] 200 पिक्सलको देब्रेपट्टी मार्जिन गरेर फाइलको वर्णन सहित प्रयोग गर्न
- [[मीडिया:File.ogg]] फाइल नदेखाई सिधै फाइलसँग जोडी प्रयोग गर्नका लागि