विजयकुमार सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जनरल विजयकुमार सिंह
सन् २०१२मा नेपाल भ्रमणका समयमा विजयकुमार सिंह
जन्म10 May 1951
Khadki Military Hospital, Pune, India
निष्ठा भारत
सेवा/शाखाभारतीय सेना
सक्रिय सेवा अवधि१९७०–हालसम्म
सैन्य क्रमजनरल
एकाइ2 Rajput
विनियुक्तHonorary Aide-De-Camp to the President of India
Colonel of The Rajput Regiment
Honorary Colonel of The Brigade of Guards
GOC-in-C Eastern Command
GOC Kharga Corps
GOC Rastriya Rifles Force
Commander Infantry Brigade
CO 2 Rajput (Kali Chindi)
युद्धसन् १९७१को भारत-पाकिस्तान युद्ध,
अपरेसन पवन
पुरस्कारहरूपरम विशिष्ठ सेवा पदक
अति विशिष्ठ सेवा पदक
युद्ध सेवा पदक

जनरल विजयकुमार सिंह भारतका २४औं सेनाध्यक्ष हुन। केन्द्रीय सरकारलाई अदालतको कठघरामा उभ्याएर विवादमा तानिएका उनी सरकारलाई अदालतको कठघरामा उभ्याउने भारतको पहिलो सेनाध्यक्ष हुन।