प्रदीप नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रदीप नेपाल नेपालका बामपन्थी राजनीतिज्ञ हुन्। उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए। हाल उनी नेकपा एमालेको स्थायी समिति सदस्य छन्।


यिनीनेपाली भाषाका साहित्यकार पनि हुन्। यिनले सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गर्दछन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]