'e' (गणितीय अचर)

गणितमा e एक प्रागनुभविक संख्या हो। यसको मान लगभग २.७१८२८ हुन्छ। यसलाई कतै-कतै 'इयुलर संख्या' (Euler's number) पनि भनिन्छ। e एक महत्त्वपूर्ण गणितीय अचर हो। प्राकृतिक लघुगणक (Natural Logarithm) को आधार यही संख्यालाई लिइन्छ।[१]
परिभाषा[सम्पादन गर्नुहोस्]
e लाई निम्न दुई अभिव्यक्तिद्वारा परिभाषित गरिएको छ-
गुण[सम्पादन गर्नुहोस्]
e एक अनुभवजन्य अपरिमेय संख्या हो।
क्याल्कुलस[सम्पादन गर्नुहोस्]
एक्सपोनेन्शियल फलन e x यसकारण पनि महत्त्वपूर्ण छ किनभने यो एक मात्र फलन (Function) हो जसको डेरिबेटिभ (Derivative) यहीँ फलन हुन्छ।
- त्यसैले यसको एन्टी-डेरिभेटिभ पनि e x नै हुन्छ:
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Oxford English Dictionary, 2nd ed.: natural logarithm वेब्याक मेसिन अभिलेखिकरण २०१३-०२-०८ मिति

विकिमिडिया कमन्समा 'e' (गणितीय अचर) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।