सामग्रीमा जानुहोस्

अग्नि पञ्चम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अग्नि पञ्चम वा अग्नि-५
१० डिसेम्बर २०१८ मा परिक्षण गरिएको अग्नि पञ्चम
प्रकारअन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र[][]
उद्गम स्थलभारत
सेवा इतिहास
सेवामासक्रिय []
उपयोगकर्ताStrategic Forces Command
उत्पादन इतिहास
डिजाइनररक्षा अनुसन्धान तथा विकास सङ्गठन
निर्माताभारत डायनेमिक्स लिमिटेड
एकाई मुल्य५० करोड (युएस$७ मिलियन)[]
विशेष विवरण
तौल50000-55000 kg[]
लम्बाइ17.5 m[]
व्यास२ मिटर (६ फिट ७ इन्च)
Warheadरणनीतिक आणविक हतियार
Warhead weight१,५०० किलोग्राम (३,३०० पाउन्ड)[]

इन्जिनThree-stage solid rocket
Propellantटोस इन्धन
Operational
range
  • ५,५०० किलोमिटर (३,४०० माइल) (आधिकारिक)
  • ८,००० किलोमिटर (५,००० माइल)[][] (आरोपित)
Maximum speed Terminal phase: Mach २४ (२९,४०० किमी/घंटा; १८,३०० माइल/घंटा; ८.१७ किमी/सेक)[१०]
Guidance
system
Ring laser gyroscope inertial navigation system. Optionally augmented by GPS/NavIC satellite guidance.
Accuracy>10 m to <40 m CEP[११]
Launch
platform
8 × 8 Tatra TEL and rail mobile launcher (canisterised missile package) [१२]
Transportसडक

अग्नि पञ्चम वा अग्नि-५ भारतको रक्षा अनुसन्धान तथा विकास सङ्गठनले उडिसाको हृविलर टापुमा परीक्षण सम्पन्न गरेको अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र हो। यसले ५००० देखि ८००० किलोमिटर टाढासम्म मार हान्नसक्ने अनुमान छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 3 Rajat Pandit (१७ नोभेम्बर २०११), "Eyeing China, India to enter ICBM club in 3 months", The Times of India, अन्तिम पहुँच २६ अक्टोबर २०२१
  2. 1 2 3 Rahul Datta (८ अक्टोबर २०११), "With Russian help, India to enter ICBM club soon", Dailypioneer, अन्तिम पहुँच २० अप्रिल २०१२
  3. Pubby, Manu (२०१९-११-१९), "Confident of doubling range of the Astra, will be the most lethal air to air missile: DRDO Chief", The Economic Times, अन्तिम पहुँच २०१९-११-१९
  4. "India has all the building blocks for an anti-satellite capability", India today, अन्तिम पहुँच १२ अगस्ट २०१२
  5. T.S. Subramanian (२३ जुलाई २०११), "Preparations apace for Agni V launch", The Hindu, अन्तिम पहुँच १९ अप्रिल २०१२
  6. "DRDO plans to test 10 missiles this year", The Times of India, २७ जनवरी २०११, मूलबाट १ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ अक्टोबर २०११ अभिलेखिकरण १ मे २०१३ वेब्याक मेसिन
  7. Rajat Pandit (२० अप्रिल २०१२), "Canister storage gives N-capable Agni-V missile flexibility", The Times of India, अन्तिम पहुँच २० अप्रिल २०१२
  8. "Agni-5", Missile Threat, Center for Strategic and International Studies, अन्तिम पहुँच ३० अक्टोबर २०२०
  9. Schultz, Kai; Kumar, Hari (२०१८-०१-१८), "India Tests Ballistic Missile, Posing New Threat to China (Published 2018)", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२०-१०-३०
  10. Raj Chengappa (१६ अप्रिल २०१२), "India's most potent missile Agni V all set for launch", The Tribune, अन्तिम पहुँच १९ अप्रिल २०१२
  11. "Agni-V vital: Tessy Thomas", The Hindu, २ अक्टोबर २०१३, अन्तिम पहुँच २३ अक्टोबर २०१३
  12. Y. Mallikarjun, Agni-V design completed; to be test-fired in 2010, The Hindu, 27 November 2008