अग्नि (क्षेप्यास्त्र)
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
भारतको मध्यम तथा अन्तर महाद्विपिय क्षेप्यास्त्र हरू
- अग्नि-१
- अग्नि-२
- अग्नि-३
- अग्नि-४
- अग्नि-५ :अपि्रल १९,२०१२मा उडिसाको हृविलर टापुमा सफल परीक्षण सम्पन्न गरेको पाँच हजार किलोमिटर टाढासम्म मार हान्नसक्ने अग्नि-५ क्षेप्यास्त्र १७ किलोमिटर अग्लो छ भने यसको तौल ५० टन छ । यसले डेढ टनसम्म 'वारहेड' ओसार्न सक्छ । क्षेप्यास्त्र बनाउने संस्था भारतीय प्रतिरक्षा अनुसन्धान तथा विकास सङ्गठनका अनुसार यो क्षेप्यास्त्र निर्माण गर्न २५ अर्ब भारु खर्च भएको छ
- अग्नि-६
विकिमिडिया कमन्समा अग्नि (क्षेप्यास्त्र) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।