अग्रसेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
महाराज अग्रसेन
अग्रोहा गणराज्यका महाराजा
Shri Agrasen Maharaj.jpg
महाराज अग्रसेन
पुर्वाधिकारीमहाराजा श्री वल्लभसेन
उत्तराधिकारीमहाराजा श्री विभुसेन
वंशसूर्यवंशी
पितामहाराजा श्री वल्लभसेन
मातामहारानी श्रीमती भगवती देवी
धर्महिन्दू


महाराजा अग्रसेन प्राचीन भारतको अग्रोहा गणराज्यका महाराजा थिए। उनी एक विद्वान, समाजसेवी र न्यायप्रेमी राजा थिए। धार्मिक मान्यतानुसार उनको जन्म सूर्यवंशीय महाराजा वल्लभ सेनकका अन्तिमकाल तथा कलियुग को प्रारम्भमा आज भन्दा ५१८५ वर्ष पहिले भएको थियो। उनी बाल्यकाल देखि नै आफ्ना प्रजासित धेरै नै लोकप्रिय थिए। उनी एक धार्मिक, शान्ति-दूत, प्रजावत्सल, हिंसा विरोधी, बली प्रथाको विरोधी, करुणानिधि, सब प्राणीहरूलाई प्रेम, स्नेह गर्ने दयालु राजा थिए। यिनी बल्लभ गढ़ तथा आगराका राजा बल्लभका जेठा छोरा, शूरसेनका दाइ थिए।[१]



सन्दर्भ सामग्री[सम्पादन गर्ने]


बाह्य कडीहरू[सम्पादन गर्ने]