अङ्गोलाको झण्डा
स्वरूप
![]() | |
प्रयोग | राष्ट्रिय झण्डा |
---|---|
अनुपात | २:३[१] |
अधिग्रहण | ११ नोभेम्बर १९७५ |
अङ्गोलाको झण्डामा (पोर्तगाली: Bandeira de Angola) माथिल्लो भाग रातो र तल्लो भाग कालो आधामा तेर्सो रूपमा विभाजित गरिएको छ र केन्द्रमा अङ्गोलाको निशान छाप छ।
अङ्गोलाको राष्ट्रिय झण्डा प्रयोगमा आयो जब अङ्गोलाले ११ नोभेम्बर १९७५मा स्वतन्त्रता प्राप्त गर्यो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Flags of the world (अङ्ग्रेजीमा) (२ संस्करण), Buffalo, New York: Firefly Books, २०१२ [२००३], पृ: २६, आइएसबिएन 978-1-77085-157-3।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा अङ्गोलाको झण्डा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।