अटल थापा
स्वरूप
सरदार अटल थापा | |
|---|---|
| सैन्य सेवा | |
| निष्ठा | कान्तिपुर |
| श्रेणी | सरदार |
अटल थापा कान्तिपुरका सरदार थिए । उनी जयप्रकाश मल्ल राजा हुँदा सरदार भएका थिए । उक्त समयमा पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका विजय गरेका थिए । उनले गोरखाली सेनाका काजी वीरभद्र थापालाई औल्याएर आफ्ना नातेदार हुन् भनेका थिए ।[१]