सामग्रीमा जानुहोस्

अतिसूक्ष्म तरङ्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विद्युत चुम्बकीय तरङ्गहरू जसको तरङ्ग दैर्घ्य एक मीटरदेखि छोट्ट तथा एक मिलिमीटरभन्दा ठूलो हुन्छ, वा आवृत्ति ३०० मैगा हर्ट्जदेखि ३०० गीगा हर्ट्जका बीच हुन्छ, तिनलाई अतिसूक्ष्म तरङ्ग भन्दछन्।

यिनको गुणधर्म

[सम्पादन गर्नुहोस्]

प्रकीर्णन, ध्रुवीकरण, विवर्तन, अपवर्तन, विलयन, समावेशन आदि, जो कि प्रायः प्रत्यक्ष प्रकाशका गुण हुन्छन्, यिनमा पनि मिल्दछन्।

फैलाव (रेन्ज)

[सम्पादन गर्नुहोस्]

अतिसूक्ष्म तरङ्गमा निम्न आउँछन् :-

चित्र:Atmospheric microwave transmittance at mauna kea(simulated).gif
Plot of the zenith atmospheric transmission on the summit of Mauna Kea throughout the entire gigahertz range of the electromagnetic spectrum at a precipitable water vapor level of ०.००१ mm. (simulated)


३०० GHz,का माथि विद्युत चुम्बकीय विकिरणको विलयन, पृथ्वीका वातावरण द्वारा यति अधिक हुन्छ कि, यो प्रभावी रूपले एकदम ठोस जस्तो हुन जान्छ, अनि तिनलाई निस्कन दिंदैन , जबसम्म कि वापस पारदर्शी आउँदैन, अधोरक्त वा प्रत्यक्ष वर्णक्रमका लागि।

अतिसूक्ष्म तरङ्ग ब्याण्ड
Designationआवृत्ति रेन्ज
एल ब्याण्ड१ to २ GHz
S ब्याण्ड२ to ४ GHz
C ब्याण्ड४ to ८ GHz
X ब्याण्ड८ to १२ GHz
Ku band१२ to १८ GHz
K ब्याण्ड१८ to २६.५ GHz
Ka band२६.५ to ४० GHz
Q ब्याण्ड३० to ५० GHz
U ब्याण्ड४० to ६० GHz
V ब्याण्ड५० to ७५ GHz
E ब्याण्ड६० to ९० GHz
W ब्याण्ड७५ to ११० GHz
F ब्याण्ड९० to १४० GHz
D ब्याण्ड११० to १७० GHz
रेडियो वर्णक्रम
अत्यधिक निम्न आवृत्ति (ELF) परम निम्न आवृत्ति (SLF) अत्यन्त निम्न आवृत्ति (ULF) अति निम्न आवृत्ति (VLF) निम्न आवृत्ति (LF) मध्यम आवृत्ति (MF) उच्चावृत्ति (HF) अत्योच्चावृत्ति (VHF) अत्यन्त उच्चावृत्ति (UHF) परम उच्चावृत्ति (SHF) अत्यधिक उच्चावृत्ति (EHF)
3 Hz 30 Hz 300 Hz 3 किलो हर्ट्ज 30 किलो हर्ट्ज 300 किलो हर्ट्ज 3 मैगा हर्ट्ज 30 मैगा हर्ट्ज 300 मैगा हर्ट्ज 3 गीगा हर्ट्ज 30 गीगा हर्ट्ज
30 Hz 300 Hz 3 किलो हर्ट्ज 30 किलो हर्ट्ज 300 किलो हर्ट्ज 3 मैगा हर्ट्ज 30 मैगा हर्ट्ज 300 मैगा हर्ट्ज 3 गीगा हर्ट्ज 30 गीगा हर्ट्ज 300 गीगा हर्ट्ज


ढाँचा:विद्युतचुम्बकीय वर्णक्रम